इंडिया भन्ने देश विश्वको नक्साबाट हटाउनु पर्छ : स्वागत नेपाल

इंडिया भन्ने देश विश्वको नक्साबाट हटाउनु पर्छ : स्वागत नेपाल

६ साउन २०७७ काठमाडौँ : अधिबक्ता तथा स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपालले इन्डिया भन्ने देश विश्वको मन चित्र (ग्लोब) बाटै हटाउनु पर्ने बताएका छन्।

विश्व घटना संगको अन्तरबार्ताका क्रममा उनले सो कुरा बताएका हुन्। नेपालको राजनीतीमा रहेको निर्वाचन प्रणाली माथि प्रश्न उठाउँदै उनले यो निर्वाचन प्राणीले देशमा कैयौ राजा हरु जन्मिएको बताउंदै अबको देशको बाटो प्रतक्ष निर्वाचित रास्ट्रपति हुनुपर्ने बताए। साथै उनले आफुले चाहेको उम्मेदवार पुनः बोलाउन सक्ने र नचाहेको उम्मेदवारलाइ इन्कार गर्न सक्ने निर्वाचन प्रणाली तर्फा अब देश जानु पर्ने उनले बताए।

उनले अहिलेको लोकतन्त्र, लोकतन्त्रनै नभएको र अब देशको आवश्यकता भनेको उन्नत लोकतन्त्र रहेको समेत बत्कायेका छन्।

भिडियो अन्तरबार्ता

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ