सन्धिखर्क आउदै गरेको जीप दुर्घटनाहुँदा एक जनाकाे मृत्युु

सन्धिखर्क आउदै गरेको जीप दुर्घटनाहुँदा एक जनाकाे मृत्युु

४ साउन २०७७ अर्घाखाची : जीप दुर्घटनामा परि १ जनाको मृत्युु भएको छ । काठमाडौंबाट अर्घाखाँचीको सन्धिखर्क आउदै गरेको बा १५ च २७०६ नम्वरको स्कार्पियो सीतगगा नगरपालिका वाड नम्वर ३ रिपाहामा दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्युु भएको हो ।

चालक सकुशल रहेको स्कार्पियोमा सवार १ जनाको मृत्युु भएको प्रहरी निरिक्षक प्रकाश खत्रिले जानकारी दिनुभयो । मृतकको ठेगाना पहिचान नभएको जनाईएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ