‘राम नेपालमै जन्मिएका हुन’ – साहित्यकार कृष्ण प्रसाई

‘राम नेपालमै जन्मिएका हुन’ – साहित्यकार कृष्ण प्रसाई

४ साउन २०७७ काठमाडौँ : नेपालका साहित्यकार एवं विश्लेषक कृष्ण प्रसाईले राम नेपालमा भएको बताएका छन्। बिश्व घटना संगको अंतर्बर्ताका क्रममा उनले सो कुरा बताएका हुन्।

भगवान रामको जन्म स्थल नेपालमै भएको प्रसस्त प्रमाण रहेको उनले बताएका छन्। भारतको सर्बोच्च अदालतले समेत राम भारतमा जन्मिएको प्रमाण नभेटेकोले पनि रामको जन्म भुमि नेपालनै भएको प्रमाणित गर्ने बताएका छन्।

साहित्यकार कृष्ण प्रसाई संगको अन्तरबार्ता :

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ