फेरी स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

फेरी स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

२ साउन २०७७ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सि असार ४ गतेसम्मका लागि स्थगित भएको छ ।

बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो ।

तर अब ४ गते ३ बजे बस्ने गरी स्थगित भएको एक नेताले बताए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ