नेपालका कुन जिल्लामा कति छन कोरोना संक्रमित ?

नेपालका कुन जिल्लामा कति छन कोरोना संक्रमित ?

१२ जेठ २०७७ काठमाडौं : नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।

नेपालमा आज (सोमवार) थपिएका ७२ जना संक्रमित सहित कुल संक्रमितको संख्या ६७५ पुगेको छ ।

साथै नेपालमा अहिलेसम्म १०५ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति छन् कोरोना संक्रमित ?

पर्सा ९४
रुपन्देही ४३
उदयपुर ३३
कपिलवस्तु ८३
बाँके १४६
काठमाडौं १७
धादिङ २
कैलाली ७
बारा ३५
धनुषा १२
रौतहट ४९
वाग्लुङ २
चितवन ६
झापा ३६
महोत्तरी ३
भक्तपुर ४
बर्दिया ४
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) ६
सप्तरी ४
सर्लाही ३३
नवलपरासी (पूर्व) २
मकवानपुर ३
दाङ ५
काभ्रे १
सिरहा १
सिन्धुपाल्चोक १
मोरङ ६
धनकुटा ७
गुल्मी २
खोटाङ १
दैलेख ८
सुनसरी ३
ललितपुर १
लमजुङ १
रामेछाप १
सिन्धुली १
डडेलधुरा १
बैतडी ५
सुर्खेत ३
नुवाकोट १
जम्मा ६७५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ