लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित

लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित

५ जेठ २०७७ काठमाडौं : सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सँञ्चार माध्यमले जनाएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ