नेकपाको बैठक सकियो, अर्को बैठक आगामी २० गते

नेकपाको बैठक सकियो, अर्को बैठक आगामी २० गते

१७ वैशाख, काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक भर्खरै सकिएको छ । बैठक लामो समय चले पनि बैठकमा कुनैपनि निर्णय हुन सकेन।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सचिबालयका सबै सदस्य उपस्थित थिए । आजको बैठकले स्थायी कमिटीको बैठकको मिति आगामी २० गतेका लागि तोकेको छ ।

बैठकमा पार्टी भित्रका आन्तरिक समस्याका बिषयमा छलफल भएपनि नेताका माग’bout आगामी २० गरेको बैठकमा प्रस्तुत गरिने प्रबक्ता नारायण काजि श्रेष्ठले जानकारी दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ