रोग लिन बाहिर ननिस्किनु होस म पनि घरबाटै काम गर्दैछु: प्रधानमन्त्री

रोग लिन बाहिर ननिस्किनु होस म पनि घरबाटै काम गर्दैछु: प्रधानमन्त्री

१२ चैत २०७६ काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सांझ ट्वीट गर्नुहुदै हामी सबै लक्डाउनमा रहेकाले अर्को घोषणा नभएसम्म घरमै बसी सुरक्षित रहन आह्वान गर्नु भएको छ।

उहाले आफू पनि निवासमै रहेर सरकार संचालन गरिरहेको र आम जनतालाई पनि घरमै बस्न पनि आग्रह गर्नुभएको छ ।

उहाले जे जस्तो कार्य हरु छन् घरमै बसेर गर्न सबैलाई अनुरोध गर्नु भएको हो। यो रोग आफै नआउने भएको र आफुले ल्याएर आउँदा मात्र आउने भएकोले रोग ल्याउन बाहिर ननिस्किन प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाइ अनुरोध गर्नु भएको हो।

यो पनि पढ्नुहोस:-  अमेरिकाले भन्यो कोरोना नरहेको उत्तर कोरियाको दाबी: असम्भव

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ