Breakingकोरोनाभाइरसराजनितीसमाचार

कोभिड-१९ विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ (पांच) लाख उपलब्ध गराउने

कोभिड-१९ विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ (पांच) लाख उपलब्ध गराउने

११ चैत २०७६ काठमाडौँ : नेपाल सरकारले सिर्जना गरेको कोरोना नियन्त्रण सम्बन्धि बिशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पांच लाख नगद उपलब्ध गराउने भएको छ।

विश्वभर फैलिएको माहामारीका कारण नेपालमा समेत संक्रमण देखिएपछि नेपाल सरकारले कोभिद -१९ बिशेष कोष खडा गरेको थियो।

मंगलबार प्रेस बिज्ञप्ति जारि गर्दै राप्रपा नेपालले कोषमा नगद ५ लाख जम्मा गर्ने बताएको हो।

यस्तो छ राप्रपा नेपालले जारि गरेको प्रेस बिज्ञप्ति :

कोभिड-१९ विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ (पांच) लाख उपलब्ध गराउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *