कोभिड-१९ विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ (पांच) लाख उपलब्ध गराउने

कोभिड-१९ विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ (पांच) लाख उपलब्ध गराउने

११ चैत २०७६ काठमाडौँ : नेपाल सरकारले सिर्जना गरेको कोरोना नियन्त्रण सम्बन्धि बिशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पांच लाख नगद उपलब्ध गराउने भएको छ।

विश्वभर फैलिएको माहामारीका कारण नेपालमा समेत संक्रमण देखिएपछि नेपाल सरकारले कोभिद -१९ बिशेष कोष खडा गरेको थियो।

मंगलबार प्रेस बिज्ञप्ति जारि गर्दै राप्रपा नेपालले कोषमा नगद ५ लाख जम्मा गर्ने बताएको हो।

यस्तो छ राप्रपा नेपालले जारि गरेको प्रेस बिज्ञप्ति :

कोभिड-१९ विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ (पांच) लाख उपलब्ध गराउने

यो पनि पढ्नुहोस:-  सुदूरपश्चिममा भेटिए थप ३ जना कोरोना संक्रमित

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ