कोरोना संक्रमणले २४ घण्टामा १ हजार ६ सय ३८ जनाको मृत्यु (कुन देशमा कति)

कोरोना संक्रमणले २४ घण्टामा १ हजार ६ सय ३८ जनाको मृत्यु (कुन देशमा कति)

९ चैत २०७६७ काठमाडौँ : सोमबारसम्म कोरोना भाइरसको महामारी १ सय ८८ देशमा पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ६ सय ३८ जनाको ज्यान गएको छ।
आइतबार बिहानसम्म विश्वभर कोरोनाबाट ३ लाख ६ हजार ८ सय ९२ जना संक्रमित भएका छन् । शनिबार मात्रै नयाँ ३१ हजार २ सय ९५ जना संक्रमित थपिएका हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुशार संक्रमितमध्ये ९ हजार ३ सय ८२ जनाको अवस्था गम्भीर छ भने १ लाख ९९ हजार ६९ जना उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो समय सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण इटलीमा देखिएको छ । शनिबार मात्रै इटलीमा ७ सय ९३ जनाको ज्यान गएको छ भने ४ हजार ८ सय २५ जना संक्रमित भएका छन् ।

यो पनि पढ्नुहोस:-  भारतको हरियाणाबाट साइकल चढेर १५ दिनमा नेपाल, लुकेर सिमा वारी

शनिबार इटलीसँगै स्पेनमा २८५, अमेरिकामा ६८, इरान १२३, फ्रान्समा ११२, यूकेमा ५६, नेदरल्याण्ड ३०, बेल्जियम ३० र टर्कीमा १२ जनाको ज्यान गएको छ ।

यस्तो छ १ सय८८ देशमा कोरोनाको अवस्था

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ