आइपीएल 2020: केहि समयको लागि चेन्नईको प्रशिक्षण स्थगित

आइपीएल 2020: केहि समयको लागि चेन्नईको प्रशिक्षण स्थगित

४ चैत्र २०७६ एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपीएल)को टिम चेन्नई सुपर किङ्सले केहि समयको लागि चेन्नईले आफ्नो प्रशिक्षण स्थगित गरेको छ ।

विश्वभर माहामारिको रुपमा भैलिईएको कोरोना भाईरसको कारण चेन्नईले केहि समयको लागि प्रशिक्षण रोकेको छ । यस सिजनको आईपीएल बिसिसीआइले विश्वभर माहामारिको रुपमा भैलिईएको कोरोना भाईरसको कारण १८ दिन पछिसरेको हो ।

मार्च २९ देखि सुरु हुने भनिएको आईपीएल विश्वभर माहामारिको रुपमा भैलिईएको कोरोना भाईरसको कारण अब अप्रील १५ बाटसुरु हुनेछ ।

प्रशिक्षण स्थगित भएसँगै चेन्नईका सबैहरु आफ्नो खेलाडी घर फर्किएका छन् । चेन्नईले सन् २०१० २०११ र २०१८ गरी तीन पटक आईपीएलको उपाधि जितेको छ ।

भारतमा १२९ जना भन्दा माथि मानिसमा कोरोनाको संक्रमणका भेटिएको छ । विश्वभरि ७००० हजार भन्दा बढी कोरोनाको संक्रमणका कारण मृत्यु भईसकेको छ।

चेन्नई सुपर किंग्स: साम करन (५.५ करोड),आर शाई किशोर(२० लाख),पीयुष चवला(६.७५ करोड),जोश हेजलवुड(२करोड),नर्यान जगदीशन, रितुराज गायकवाड, के एम आशिफ, रविन्द्र जडेजा, मुरली विजय, महेन्द्र सिंह धोनी,केदार जाधव, हरभजन सिंह, करण शर्मा, अम्बाती रायूडु, सुरेश रैना, इमरान ताहिर, दीपक चाहर, फाफ डु प्लेसिस, सार्दुल ठाकुर, मिचेल सान्टनार, ड्वेन ब्राभो, लुन्गि निडी, मोनु कुमार र शेन वाटशन ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ