भ्यालेन्सियाका डिफेन्डर इजिगेलसहित पाँच खेलाडीमा कोरोनाको संक्रमण

भ्यालेन्सियाका डिफेन्डर इजिगेलसहित पाँच खेलाडीमा कोरोनाको संक्रमण

४ चैत्र २०७६ एजेन्सी : भ्यालेन्सियाका डिफेन्डर इजिगेलसहित पाँच खेलाडीमा कोरोनाको संक्रमण भेटिएको छ । स्वास्थ्य परिक्षणको क्रममा डिफेन्डर इजिगेलसहित पाँच खेलाडीमा कोरोनाको संक्रमण भेटिएको बिबिसीले जनाएको छ ।

भ्यालेन्सियाका डिफेन्डर इजिगेलसहित पाँच खेलाडीमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि क्लवका अरु खेलाडी जो उनीसँग नजिक रहेका थिए उनीहरुमाथि पनि कोरोनाको टेष्ट हुने भएको छ । यस्तै भ्यालेन्सियाले आफ्ना स्टाफलाई पनि कोरोनाको संक्रमण भएको जनाएको छ ।

गेयारे समाजिक सञ्जालमा यो आफ्ना लागि दुखको क्षण भएको भन्दै इन्स्टाग्राममा लेखेका छन् ।

चीनबाट सुरु भएको कोरोना (कोभिड–१९) भाइरस अहिले विश्वव्यापी रुपमा फैलिएको छ ।

विश्वभरि ४००० हजार भन्दा बढी कोरोनाको संक्रमणका कारण मृतु भईसकेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ