नयाँ बस्तीको सहज जित

२ चैत्र २०७६: बी डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा नयाँ बस्ती क्लबले सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको बी डिभिजन लिगको दोस्रो खेलमा बाँसबारी क्लब नया बस्तिसग१-० को जित निकालेको छ ।

दुबै टोलिले पहिलो हाफमा गोल रहित बराबरि खेलेका थिए । पहिलो हाफमा दुबै टिमले गोल गर्ने राम्रो अवसर खेर फालेका थिए।

दोस्रो हाफमा नया ब्स्ति क्ल्बले अग्रता लिन सफल भएको थियो। दोस्रो हाफको ९२ औं मिनेटमा साजनले निर्णयक गोल गर्दै टोलिलिलाई जित दिलाउन सफल भए । लिगमा यो बाँसबारिको पहिलो हार हो भने नयाँ ब्स्तिको यो तेस्रो जित हो । जितसगै नयाँ बस्तिले ८ अक जोडन सफल भयो भने पराजित बाँसबारि ११ अकका साथ दोस्रो स्थानमा छ।

दुवै टोलीले ५ -५ खेल खेलीसकेका छन् ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ