फुटबल

रोनाल्डोलाई कोरोना संक्रमण नभएको पुष्टि

रोनाल्डोलाई कोरोना संक्रमण नभएको पुष्टि
काठमाडौं ।चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले स्वास्थ्य परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नभेटिएका पुष्टि गरेका हुन् । अल्बुकर्कले भने, ’अहिले संक्रमणको कुनै सम्भावना नभएको पक्का छ ।’

रोनाल्डोका रुममेट खेलाडी रुगानीलाई कोरोनाभाइरसको पुष्टि भएसँगै क्रिस्टियानो रोनाल्डो र आरोन राम्सेलाई क्वारेन्टाइनमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *