च्याम्पियन्स लिग: रियल र म्यानचेस्टरको खेल स्थगित

च्याम्पियन्स लिग: रियल र म्यानचेस्टरको खेल स्थगित

३० फागुन २०७६ : युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको खेल स्थगित भएको छ । युइएफए च्याम्पियन्स अन्तर्गत प्रि–क्वाटरफाइनलको लिगको स्पनिस क्लब रियल मड्रिड र इग्लिश क्लब म्यानचेस्टर दोस्रो खेल सिटिको स्थगित भएको छ ।

रियल मड्रिडका सबै खेलाडी क्वारेन्टाइनमा रहने भएपछि खेल स्थगित गरिएको हो । रियल मड्रिडका बास्केटबल खेलाडीमा कोरोना संक्रम भेटीएपछी फुटबल टोलीलाई पनि करिव दुई साताको लागि आइसोलेसन वार्डमा राखिदैछ ।

पहिलो लिगमारियल मड्रिड म्यानचेस्टर सिटीसँग २-१ ले पराजित भएको छ । चीनबाट सुरु भएको कोरोना (कोभिड–१९) भाइरस अहिले विश्वव्यापी रुपमा फैलिएको छ ।

विश्वभरि ४००० हजार भन्दा बढी कोरोनाको संक्रमणका कारण मृतु भईसकेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ