फुटबल

क्रिस्टियानो रोनाल्डोलाइ कोरोना संक्रमण भएको आसंका

क्रिस्टियानो रोनाल्डोलाइ कोरोना संक्रमण भएको आसंका

२९ फागुन २०७६ काठमाडौँ : स्पेनिस क्लब जुभेन्टसका मुख्य स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाइ कोरोना भाइरस लागेको आशंकामा क्वारेन्टाइनमा राखिएको छ।

स्पेनमा द्रुत गतिमा फैलिएको कोरोन संक्रमण का कारण क्लब हरुले आफ्नो खेल स्थगन गर्दै खेलाडीलाई उन्मुक्ति दिए संगै पोर्चुगल पुगेका रोनाल्डो लाइ पोर्तुगल सरकारले कोरोना संक्रमण रहेको आशंका गर्दै क्वारेन्टाइनमा राखेको हो ।

पोर्चुगलका मिडियाले जनाए अनुसार उनलाई आफ्नो गृह जिल्ला स्थित आफ्नै सहरमा क्वारेन्टाइनमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *