एट्लान्टा र भ्यालेनसियाको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी

टोटनहम र लेइपजिजको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी

७ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता च्याम्पियन्स लिग फुटबलमा आज पनि दुइ खेलहरु हुँदै छ।युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को खेलमा आज इटालियन क्लब एट्लान्टाले स्पेनिस क्लब भ्यालेनसियाविरुद्ध खेल्दै छ भने अर्को खेलमा इङ्ग्लिस क्लब टोटनहमले आफ्नो घरेलु मैदानमा जर्मन क्लब आरबि लेइपजिजकोसँग खेल खेल्दैछ ।

एट्लान्टा बिरुद्ध भ्यालेनसिया र टोटनहम बिरुद्ध आरबि लेइपजिजको खेल एउटै समय रहेको छ । दुवै खेल नेपाली समय अनुसार राति १:४५ मा रहेको छ ।

एट्लान्टा बिरुद्ध भ्यालेनसियाको लाइभ खेलको लाइभ सोनी टेन १ एसडी र एचडी मा आउने छ । एट्लान्टा ईटालियन सिरिजको तेस्रो स्थानमा रहेको छ भने भ्यालेनसिया ला लिगाको सातौ स्थानमा रहेको छ ।

एट्लान्टाको सम्भावित प्लेइङ ११: Gollini; Tolói, Palomino, Djimsiti; Hateboer, de Roon, Freuler, Gosens; Gómez, Iličić; Zapata

भ्यालेनसियाको सम्भावित प्लेइङ ११: Cillessen; Florenzi, Diakhaby, Mangala, Gaya; Torres, Parejo, Kondogbia, Soler; Gomez, Guedes

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ