देशसमाचार

प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

२८ माघ २०७६ काठमाडौं : सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपी पदमा नियुक्त गरेको गृहमन्त्रीकाे सचिवालयले स्राेतले जानकारी दिएको छ ।

उहाँ प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । यसैबीच निवर्तमान आईजीपी सर्वेन्द्र खनालले अाजैबाट अवकास हुनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *