अन्तरास्ट्रिय

अमेरिकी र अफगान सेनाबीच फिल्मी सैलिमा गोली हानाहान, १२ को मृत्यु

अमेरिकी र अफगान सेनाबीच फिल्मी सैलिमा गोली हानाहान, १२ को मृत्यु

२६ माघ २०७६ अफगानस्थिान : अफगानिस्तानको पूर्वी क्षेत्रमा अमेरिकी र अफगानी सेना बीच संयुक्त सैन्य अभ्यासको क्रममा एक आपसमा गोली हानाहान हुँदा ६ अमेरिकी र ६ अफगानी सैनिकको मृत्यु भएको न्यूवोर्क टाइम्सले जनाएको छ ।

अफगाीनस्तान स्थित अमेरिकी सेनाका प्रवक्ताले नानगाहार प्रान्तमा संयुक्त सैन्य अभ्यासको क्रममा अमेरिकी र अफगानी सेनाले एक आपसमा गोली प्रहार गरेको सुचना आएको बताउनु भयो ।

उक्त भिडन्तमा तालिबानको हात भए नभएको बारे ठोस प्रमाण नरहेको र भिडन्तको कारण रणनैतिक भूल अथवा अरु केही हुन सक्ने, अफगाीनस्तान स्थित अमेरिकी सेनाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *