खेलकुदफुटबल

ए डिभिजन लिग: आज दुई खेल हुँदै (अंक तालिका सहित)

ए डिभिजन लिग: आज दुई खेल हुँदै (अंक तालिका सहित)

१४ माघ २०७६ काठमाडौँ: ए डिभिजन लिगमा आज दुई खेल हुँदै छ । आजको पहिलो खेलमा हिमालयन शेर्पा र सरस्वती क्लबबिच हुँदै छ भने दोस्रो खेल जावलाखेल युथ क्लब र त्रिभुवन आर्मीबिच हुने छ ।

हिमालयन शेर्पा र सरस्वती क्लबबिच खेल ११:३० बजे सुरु हुन्छ भने जावलाखेल युथ क्लब र त्रिभुवन आर्मीक्लबबिचको दोस्रो खेल ३ बजे देखि सुरु हुँदै छ ।

हिमालयन शेर्पाले १२ खेलबाट ७ अंक रहेको छ। हिमालयन शेर्पा तिन खेलमा पराजित एक खेलमा जित दर्ता गरेको छ भने तिन खेल बराबरी खेलको छ । ७ अंक जोडेका हिमालयन शेर्पा १२ औ स्थानमा रहेको छ । एक अंक जोडेको सरस्वती क्लब अंक तालिकाको पुछरमा रहेको छ । सरस्वती क्लबले ० खेलमा जित एक खेल बराबरी र ७ खेलमा पराजित रहेको छ ।

जावलाखेल युथ क्लबले तिन खेलमा जित, तिनमा बराबरी र दुई पराजित रहेको छ। जावलाखेल युथ क्लब १२ अंकसहित ७ औं स्थानमा रहेको छ । त्रिभुवन १७ अंक तालिकाको दोस्रो स्थानमा रहको छ । त्रिभुवन आर्मीले ५ जित,दुई बराबरी र एक हारका साथ दोस्रो स्थानमा छ ।

आज हुने लिग चरणको दुवै खेल सातोबाटो स्थित एन्फा कम्प्लेक्स हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *