क्रिकेटखेलकुद

न्युजिल्याण्ड जाने भारतीय क्रिकेट टोलीको घोषणा, खेलतालिका सहित

न्युजिल्याण्ड जाने भारतीय क्रिकेट टोलीको घोषणा, खेलतालिका सहित

२८ पौष २०७६ एजेन्सी: आइतबार न्युजिल्याण्ड भ्रमणमा जाने भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । भारतले न्युजिल्याण्ड बिरुद्ध ५ टी-२० खेल खेल्ने छ । आइतबार टी-२० खेलको लागि विराट कोहलीको कप्तानीमा १६ सदस्य टोलिको घोषणा गरेको छ । न्युजिल्याण्ड सिरिजको लागि रोहित शर्माको पूनआगमन भएको छ । रोहित शर्मालाइ श्रीलंका सिरिजमा आरम दिएको थियो ।

महेन्द्र सिंह धोनीलाई फेरी एक चोटी टिममा समावेस गरिएको छैन् । ३८ बर्षका धोनी फेरी एक चोटी भारतको १६ सदस्यीय टोलिमा समावेस गरिएको छैन् । अब महेन्द्र सिंह धोनी आईपिएलमा फर्किंने आशा गरिएको छ ।

टीम इंडियाको टी-20 स्क्वॉड: विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, शिखर धवन, श्रेयस अय्यर, मनीष पांडे, ऋषभ पंत (विकेटकीपर), शिवम दुबे, कुलदीप यादव, युजवेंद्र चहल, वॉशिंगटन सुंदर, जसप्रीत बुमराह, मोहम्मद शमी, नवदीप सैनी, रवींद्र जडेजा, शार्दुल ठाकुर

न्युजिल्याण्ड बिरुद्ध भारतको खेल तालिका

1. पहिलो टी-20: ऑकलैंड- २४ जनवरी
2. दोस्रो टी-20: ऑकलैंड- २६ जनवरी
3. तेस्रो टी-20: हेमिल्टन- २९ जनवरी
4. चौथो टी-20: वेलिंग्टन – ३१ जनवरी
5. पाँचौ टी-20: माउंट माउंगानुई- २ फरवरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *