बिचित्र विश्व

बिचित्र संसार: सबैभन्दा लामो नङ भएकी महिला

सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ : महिलाहरु विशेषत लामो नङ पाल्ने सौख राख्ने गर्छन । लामो नङ बनाए आफूलाई सुन्दर देखिने सोचका साथ प्रायजसो महिलाले नङ पाल्ने गरेको पाइन्छ । महिलाहरु जम्मा भएको बेलामा पनि आफ्नो नङको वारेमा चर्चा गरेको प्रायजसो भेटिने गरिन्छ । यस्तै विश्वमा लामो नङको प्रतिस्पर्धा समेत हुने गरेका छन् ।

विश्व जगतमा एक यस्ती महिला छिन जसको नङ सबै भन्दा लामो छ। अयना विलियम्स नाम गरेकी ति महिलाले आफ्नो लामो नङको कारण विश्वमा नै चर्चा बटुलीरहेकी छिन् । उनको नङको लम्बाई ५७६.४ सेमी अर्थात ५.६७४ मिटर रहेको छ ।

विलियम्सले आफ्नो लामो नङको कारण गिनिच बुकमा रेर्कड राख्न सफल भएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *