आज पनि बढ्यो डलरको भाउ, कुन देशको कति ?

आज पनि बढ्यो डलरको भाउ, कुन देशको कति ?

२३ फागुन २०७६  काठमाडौं:  नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा तथा बिक्रिदर ११७  रुपैयाँ ६१ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५०  पैयाँ ९८ पैसा र बिक्रिदर १५१ रुपैयाँ ७५      पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३२ पैयाँ ३० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

आजको  विदेशी मुद्राको विनिमयदर , कुन देशको कति ?

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ