क्रिकेटखेलकुद

१३ औं साग क्रिकेट(महिला): बंगलादेशसँग नेपाल पराजित

१३ औं साग क्रिकेट(महिला): बंगलादेशसँग नेपाल पराजित
१८ मङ्सिर २०७६: १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिलातर्फ बुधबार नेपालले टेष्ट राष्ट्र बंगलादेशसँग पराजित भएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपाल १९.२ ओभरमा ५० रनमा अल आउट भएको थियो ।

नेपालको लागि कप्तान रुबिना सर्वाधिक १३ रन रहेको थियो । जवाफमा बंगलादेशले ७.४ ओभरमा १० विकेट जित दर्ता गर्न सफल भएको छ ।
महिला क्रिकेट तर्फ नेपाले अब अन्तिम खेल डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *