खेलकुद

१३ औं साग फुटबल(पुरुष ): नेपाल बिरुद्ध श्रीलंका

१३ औं साग फुटबल(पुरुष ): नेपाल बिरुद्ध श्रीलंका
१८ मङ्सिर २०७६ काठमाडौँ: नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौंथो दिन आज बुधबार साग फुटबल(पुरुष )तर्फ नेपाले श्रीलंकाको सामना गर्दै छ ।
आजको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ । नेपालले श्रीलंकासँग साँझ ५ बजे खेल्दै छ।
दशरथ रंगशालामा भएको नेपालर भुटान बीचको खेलमा नेपालले ४-० को गोल अन्तरले भुटानलाई हराएको थियो ।
दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले पहिलो हाफको सुरुवाती पाचौ मिनेटमा १ गोलको अग्रता लिएको थियो भने दोस्रो हाफको पाचौ मिनेटमा दोश्रो गोलको अग्रता लिदै जित सुनिस्चित गरेको थियो त्यस लगत्तै नेपालले भुटान विरुद्ध थप दुइ गोल गरेर ४-० को अग्रता लिन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *