मनोरंजन

सेक्सी चुटकिला – नेपाली जोक्स – Best Nepali Sexy Jokes

सेक्सी चुटकिला – नेपाली जोक्स – Nepali Sexy Jokes

सेक्स गरिसके पछिको अलग अलग प्रतिक्रिया

Call Girl: खै पैसा देउ,हतार छ

गलफ्रेन: भन बिहे कहिले गर्छौ ?

नोकर्नी: मालिक तलब कहिले बढ्छ ?

छिमेकी: अब कहिले आउछौ ?

पत्नि: अब २/४ दिन नचलाउनु भन्देकी छु

———————————————————————————————————————————

आलु र बन्दा कोभीको सुहागरात

आलुको बिबाह बन्दागोभी संग भयो

सुहागरातको बिहान आलु पुरै थाकेर बाहिर आयो 🚶

साथिहरुले जिस्काउदै सोधे 👉️कस्तो भयो सुहागरात ??😜😜

आलुले भन्यो ” 👉️न सोध यार घुम्टो उघार्दा उघार्दा उज्यालो भयो

———————————————————————————————————————————

हाकु कालेले केटीलाई फोन गर्छ:

हाकु : हाई डार्लिङ्!

मैचा : हेलो डिएर!

हाकु : के छ मैया, मलाई टिम्रो निकै याड आइरा’छ नि होई

मैचा : लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म!

हाकु : का बैमान, फेरि टिम्लाई नै परेछ!

———————————————————————————————————————————

जीग्री : रक्षा, तिमीसँग भेटे देखि रक्सी – चुरोट सबै खान छोड्ए!

रक्षा : हामी बिचको मायाले गर्दा नखाको है?

जीग्री : मायाले होईन, प्रिय, पैसाको अभावले हो!

———————————————————————————————————————————

रक्षा : सुन्दैछु जीग्री हिजो तिमी धेरै रक्सी खाएर ढलमा लड्यौ रे!

जीग्री : अं, यो सब गलत संगतको परिणाम हो! ४ जना साथी १ बोतल रक्सी तर ३ जनै नखानेको संगत गर्नाले मैले धेरै खानुपर्यो ॥

———————————————————————————————————————————

राम : मानौं म मरे भने तिमी अर्कोसँग बिहे गरेर बस्छौ होला है?

सिता : छ्या! के कुरा गर्या होला, गर्दिन अरूसँग बिहे। म त मेरै बहिनीसँग बस्छु। अनि बरु म मरे भने तिमी के गर्छौ नि?

राम : म पनि तिम्रै बहिनीसँग बस्छु नी!

———————————————————————————————————————————

(हरि र राधा कारमा जादै थिए…)

राधा : अनि हरि, आज हामी कहाँ जाँदैछौँ?

हरि : लंग् ड्राइभमा नि!

राधा : आहा! हो र, किन अगाडि नै न भनेको त?

हरि : मैले पनि भर्खरै थाह पाएँ कि कारको ब्रेक फेल रैछ भनेर!

———————————————————————————————————————————

Girlfriend: हेल्लो, कहाँ हुनुहुन्छ।

Boyfriend : मोटीवेट गर्दैछु।

Girlfriend : लौ, कस्लाई motivate?

Boyfriend : कसलाई रे? एक घण्टा देखि तिमीलाई Wait गर्दैछु नि, मोटी!

———————————————————————————————————————————

(हरि र रमा फोनमा बोल्दै)

हरि : तिमी सार्है राम्री छौ।

रमा : हो र जानु?

हरि : तिमी एकदम परि जस्तै छौ!

रमा : साँच्चै?

हरि : अँ हो नी!

रमा : (खुशी हुदै) अनि अहिले के गर्दै हुनुहुन्छ?

हरि : मजाक

———————————————————————————————————————————

Funny Nepali Jokes | Short Jokes In Nepali
शिवजीको त्रिशुल

भक्त : प्रभु तपाईँको त्रिशुल खोइ त?

महादेव : राजेश हमालले लगेको छ।

भक्त : किन र प्रभु?

महादेव : चाउमिन खान चाहियो रे क्या!

———————————————————————————————————————————

१२ को रिजलट आए पछि बाबु छोरीलाई सोध्धै

बाबु : अब के गर्ने बिचार छ त छोरी तिम्रो?

छोरी : BBA बुबा

बुबा : के हो त्यो भनेको?

छोरी : Boyfriendको Bikeमा Aish

(अनि बुबा बेहोस!)

———————————————————————————————————————————

तरकारी किन्दै बले सोल्टी

(पसले ले निक्कै बेर सागमा पानी छर्केको हेरेपछि)

बले सोल्टी : साहु जी, त्यो सागलाई होस् आको भए मलाई १ किलो जोख्दिनुस् त सार्है हतार छ।

———————————————————————————————————————————

पाण्डेको अपरेसन

डाक्टर : लौ बरबाद, अपरेसन गरेको ठाउँको फेरि टाका खोल्नुपर्ने भो!

पाण्डे : किन र डाक्टर साब?

डाक्टर : मेरो एउटा पन्जा भित्रै छुटेछ!

पाण्डे : डाक्टर सब पनि कति लोभी हुनु भा, पर्दैन टाका खोल्न जाबो एउटा पन्जाको लागि! लिनुस पैसा बरू नयाँ पन्जा किन्नुस्॥

———————————————————————————————————————————

एनसेलको विवाह सेवा

प्रेम सम्बन्धको लागि १ थिच्नुहोस्, स्वयमवरको लागि २ थिच्नुहोस् र विवाहको लागि ३ थिच्नुहोस् ॥

मुन्द्रे : अनि दोस्रो विवाहको लागि चै के थिच्ने?

एनसेल : पहिलो पत्नीको घाटी थिच्नुहोस् ॥

———————————————————————————————————————————

श्रीमतीलाई किस

दिपक : रवि, म त सधैं अफिस जानु अघि मेरो श्रीमतीलाई १ किस गरेर मात्र जान्छु। तँ नि?

रबि : म पनि त्यही गर्छु, तँ अफिस गए पछि!

———————————————————————————————————————————

शिक्षक : तिम्रो र राजुको उत्तर एउटै थियो नी किन!

विध्यार्थी : किनभने, प्रश्न पनि त एउटै थियो नी, सर!

———————————————————————————————————————————

बाउ:- एक पैसा को बुद्दी छैन तेरो ! धनियाको पत्ता लेराइज भनेको पुदिना लेरायर मरेछ । तं जस्तो नालायक बेकुफ घरमा बस्न भन्दा निस्केर गयको जाती हुन्छ

सेरे:- तेसो भय संगै निस्के हुन्न र?

बाउ;- तं संग म किन निस्किनी नि?

सेरे:- आमाले त यो मेथिको साग हो भन्नू भाथ्यो |

———————————————————————————————————————————

#शिक्षिका : यस्तो चिजको नाम भन जुन तिमि देख्न सक्छौ तर छुन सक्दैनौ

#विद्यार्थी : मिस तपाईको वुवु

———————————————————————————————————————————

Sir:तिमी क्लासमा किन ढिलो आएको?

केटी:सर मेरो पछाडि केटा लाग्यो त्यसैले

sir:त तिमि किन लेट?

केटी:सर त्यो केटा नै बिस्तारै आईरहेको थियो अनि

———————————————————————————————————————————

कुशल कलर टि.भी. किन्न जान्छ.

कुशल : के तपाईँकोमा कलर टि.भी. छ?

पसले: छ।

कुशल : मलाई रातो टि.भी. दिनु त

———————————————————————————————————————————

Wife:तिमि बेहे पहिले त कत्ति उपहार दिन्थ्यौ अब दिँदैनौ?

मुन्द्रे:तिमिले कहिल्यै सुनेकि छेउ माछा जालमा परेपछिपनि माझिले चारो खुवाउछ भनेर??

———————————————————————————————————————————

Girl:मलाई future हेर्न सिकाइदिनुस

Baba:आँखा बन्द गरेर आफ्नो गाला अगाडि गर

Girl:नाइँ गर्दिन, तपाईं kiss गर्नुहुन्छ

Baba:ल देखियो नि future

———————————————————————————————————————————

बाउ:नालायक, फेरी फेल भईस exam मा? छिमेकीको छोरीलाई हेर त,ऊ सधैं क्लासमा फस्ट हुन्छे।

मुन्द्रे:Dad,अझै कति हेर्नु,उसैलाई हेरेर त यो हालत भो

———————————————————————————————————————————

पत्नी: मेरो जन्म दिवशमा चेनउपहार दिनुपर्छनी!! सुन्नुभो?

पती: किन नसुन्नुनी, कती सुने कती। बरु भनन केको चेन दिउ मोटरसाइकल को कि साइकलको ?

———————————————————————————————————————————

बुढो लामखुट्टे:बाबु हाम्रो पालामा रगत चुस्न अहिले जस्तो सजिलो थिएनl

नाती: किन हजुरबा?

बुढो लामखुट्टे: उ बेला केटीहरु पुरै कपडा लगाउथे

———————————————————————————————————————————

मिस-बाबु छेरे,तिम्रो घरमा सबभन्दा सानो को हुनुहुन्छ?

छेरे -मेरो ड्याड्डी shere।

मिस -(अचम्म पर्दै) कसरी ?

छेरे -सँधै मम्मीसँग सुत्नुहुन्छ।

———————————————————————————————————————————

डाक्टर:के समस्या छ भन्नुस् ?

शेरे:छाती धेरै दुख्छ

डाक्टर:चुरोट पिउनुहुन्छ?

शेरे:हुन्छ मगाउनुस् न त तर सूर्य है, अरु चैँ त्यति मनपर्देन.

———————————————————————————————————————————

रोगी:’आई लव यु’ तिमीले मेरो मुटु चोरयौ।

नर्स: (लजाउदैं) धत्त!! हामिले तिम्रो मुटुलाई हात पनि लगाएनौ ,हाम्ले त मात्र किड्नी झ्याप हानेको।

———————————————————————————————————————————

केटा – यदी मैले तीमीलाई कीस गरे भने तीमी के गर्छौ ?

केटी –म सम्झन्छु एउटा बेवकुफ थीयो जो पुरा देश घुम्न सक्थियो तर एअरपोर्ट बाट नै फर्कीयो |

———————————————————————————————————————————

एउटा #कन्जुस को खुट्टामा काँटि विझेछ, त्यसपछी कन्जुसले मन मनै भनेछ,” खालि खुट्टा हिडेको नि ठिकै भएछ, झण्डै चप्पल प्वाल परेको |

———————————————————————————————————————————

केटा:कहाँ जादै छौ ?

केटि:आत्मा हत्या गर्न

केटा:अनि किन येति धरै makeup गरेको त ?

केटि:थुक्क तेती पनि थाहा छैन भोलि समाचारमा फोटो आउछ तेसैले

———————————————————————————————————————————

श्रीमान श्रीमतीको झगडा भएछ,

श्रीमान:फोनबाट, आज बेलुका खाना के छ

श्रीमती: बिष

श्रीमान:त्यसो भए तिमि खाएर सुत्नु म बाहिरै खाएर आउछु|

———————————————————————————————————————————

आज पत्रीकामा चूरोट सेवनगर्दा हुने असरहरु पढे, कस्तो नरमाइलो लाग्यो मन कटक्क दुखेर आयो, अनी मन मनै प्रण गरे, आज देखी कहिलै पत्रीका पढ्दिन |

———————————————————————————————————————————

छोरोःडेडी, पल्लो घरको अंकलको नाम डार्लिङ हो?

बाबुःहैन बाबु रमेश हो ।

छोराःअनि हजुर अफिस जानासाथ मम्मीले त त्यो अंकललाई डार्लिङ भन्नुहुन्छत.

———————————————————————————————————————————

ईन्स्पेक्टर सेरेसँग: तलाई फासी दिनुभन्दा अगाडि तेरो कुनै ईच्छा छ?

सेरे: हजुरसर, मलाई टाउको तल खुट्टा माथि गरेर फासी दिनुहोला |

———————————————————————————————————————————

नर्स: शेरे दाई, ए शेरे दाइ उठ्नुस त!

शेरे: किन के भो, किन मलाइ उठाउनु भएको ?

नर्स: मैले तपाईलाइ निन्द्राको गोलि दिनै पो बिर्सेछु भन्या

———————————————————————————————————————————

बुढी:तिम्लाइ म कस्तोलाग्छ?

शेरे:साह्रै राम्री.

बुढी:कत्तिको राम्री?अलिक खुलेर भनन.

शेरे:यतीकि तिमी जस्तो अझैअरु २/३ ल्याऊकि भनेर सोच्दैपो छु

———————————————————————————————————————————

भारतबाट नेपाल आइरहेको यात्रुबाहक बस र साइकल ठोक्किँदा बसमा भएका सबै जनाको मृत्यु भएको छ। साइकल चालक राजेशहमाल चाहिँ फरार छन्।

———————————————————————————————————————————

पुलिस : तैले किन यति धेरै पिएको ?

जड्याहा : बाध्यता थियो साव।

पुलिस : के बाध्यता थियो?

जड्याहा : बोतलको बिर्कै हराएपछी म के गर्ने त साब|

———————————————————————————————————————————

केटी: हप्तामा तिमी कतिचोटि दाह्रि काट्छौं?

केटा: हप्तामा होइन म त एकदिनमा नै बिसपटक काट्छु।

केटी: तिमी पागल होकि के हो?

केटा: हइन म हजाम हुँ

———————————————————————————————————————————

मोदी:-समुन्द्रको बिचमा आँप फल्यो कसरी टिप्ने?

ओली:-चरा जसरी उडेर.

मोदी:-तिम्रो बाउ उड्छ चरा जसरी?

ओली:-तिम्रो बाउले उमार्छ समुन्द्रमा आँप !
———————————————————————————————————————————

ग्राहक रिसाउँदै करायो मेरो सुपमा त ज्युँदो झिँगा छ नि

चिन्ता नलिनुस् हजुर सुप एकदम तातो छ त्यो झिँगा एकैछिन्मा मर्छ वेटरले उत्तर दियो .

———————————————————————————————————————————

छोराको सर्टफिकेट हेर्दै बाउ ले भनेछ: तेत् यती थोरै मार्कस् कुटाई नपुगेको

छिरो: हो ड्याड, जाम कुट्न। मैले त्यो सर को घर देखेको छु!

———————————————————————————————————————————

एक साथी-तैले अग्लो केटीसँग विवाह किन गरेको?

अर्को साथी- ता कि म पत्नीसँग शीर उठाएर कुरा गर्न सकौँ।

———————————————————————————————————————————

खरायो धेरै कुद्छ 5/6 साल बाच्छ कछुबा कुद्दैन 100/200 साल बाच्छ त्यसैले साथीहो बीहान उठेर कुद्ने काम नगरुम 8 बजेसम्म सुतुम…haha
———————————————————————————————————————————

चाहे भने केटीले तपाइलाइ लख पती बनाउन सक्छन… तर तेस्का लाइ तपाइ करोड पती हुन जरुरी छ.

———————————————————————————————————————————
एक दिन बाबू र छोरा रेष्टुरेन्टमा खाजा खान गए छ: बाबू: वेटर एउटा आइसक्रीम र एउटा बियर लेउ त छोरा: आइसक्रीम किन डयडी, तपाईं पनि बियर नै खानुस।

———————————————————————————————————————————

कती पर्छ यसको ?

साहुजी : ५००

कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।

———————————————————————————————————————————

एक पण्डित बाजेलाई झाडा पखालाले च्यापेछ.

डाक्टरलाई सोधेछन्..”के के कुरामा ध्यान दिन पर्ला डाक्टर साव ?

डाक्टरः “जोडले शंख नफुक्नु होला..

———————————————————————————————————————————

रमेश कक्षा कोठामा जतिखेर पनि हाँसिरहेको देखेपछि शिक्षकले सोधेछन् :

शिक्षक : रमेश, तिमी किन हाँसिरहेको

रमेश : म यस्तै छु, सर ।

शिक्षक : त्यसो भए तिमी २४ घण्टा यस्तै हौ

रमेश : हैन सर सुत्दाखेरी त हाँस्दिन ।

****************************************
दुई जना विवाहिता महिला आफ्नो श्रीमान्को बारेमा कुरा गर्दैः

पहिला: मेरो श्रीमान् साह्रै दयालु हुनुहुन्छ। कसैले कसी काटेको देखेमा अत्यन्त दुःखी
हुनुहुन्छ।

दोस्रो: मेरो श्रीमान् त झन् यति दयालु हुनुहुन्छ कि प्याज काट्दा पनि रुनुहुन्छ।

****************************************
पति: म केवल यो चाहन्छु कि यो घरमा खुशियाली रहेर बस्न सकूँ।

पत्नी: म पनि यही चाहन्छु नि त।

पति: तिमी पनि यही चाहन्छ्यौ भने तिमी माइती जाउ।

****************************************

विद्यालयमा कक्षा कोठामा पसेपछि शिक्षक कुर्चीमा बस्ना साथ घुरेर निदाए ।

दोस्रो घण्टी लागेपछि झल्याँस ब्यूझिएर विद्यार्थीहरुलाई भने – थाहा पायौं कुम्भ कर्ण जसरी निदाउँथ्यो
****************************************

केटी : म त त्यस्तो केटासँग विवाह गर्छु जसले हिम्मतिलो काम गरेर देखाओस् ।

केटा : आजको यस्तो महंगो जमानामा पनि म विवाहको प्रस्ताव लिएर तिमी कहाँ आउँदै छु । के यो हिम्मतको काम होइन र?

****************************************

एक प्रहरीले अपराधीलाई सोधे : तिमीले त्यो सुन पसलबाट सुनको हार किन चारेको ?

चोरले जवाफ दियो । प्रहरी दाई त्यस सुन पसलवालाले व्यानरमा ‘दिपावलीको शुभ-अवसरमा फाइदाउठाउनु होस् भनेर लेखेको थियो ।

****************************************

सुवेदीजी बसपार्कमा कसैको प्रतीक्षामा उभिइरहेका थिए। त्यही बेला उनको एउटा आवारा साथी आएर
भन्छ –

‘ए सुवेदी सुन्न, उ त्यो उताबाट आउँदै गरेकी युवतीलाई म सबैका सामुन्न अंगालो मार्न सक्छु ।
यदी सके भने तैले होटल रिजर्भ गर्नुपर्छ ।

सुवेदी : होटल त होइन, हस्पिटलको वेड ।

साथी : (अचम्म मान्दै) किन –

सुवेदी : ‘उसको मुखमा एक मुक्का मार्दै’ किनकि उनी मेरो श्रीमती हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *