क्रिकेट

१३औं साग क्रिकेट(महिला): स्वर्ण पदकको लागि श्रीलंका र बंगलादेश भिड्दै

१३औं साग क्रिकेट(महिला): स्वर्ण पदकको लागि श्रीलंका र बंगलादेश भिड्दै

१३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा क्रिकेटको महिला तर्फको खेलमा स्वर्ण पदकको लागि महिला टोलि श्रीलंका र बंगलादेश भिड्दै छन् । स्वर्ण पदकको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशबिचको खेल आज पोखरामा हुँदै छ । आजको खेल जित्ने टोलिले स्वर्ण पदक हासिल गर्ने छ । आजको खेल बिहान ११ बजे देखि सुरु हुँदै छ ।

पुरुष तर्फको खेलमा भने आज श्रीलंका र बंगलादेशबिच हुँदै छ । आजको खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । आजको यो खेल ११ बजे देखि हुँदै छ । श्रीलंका र बंगलादेश एक खेल अगाबै फाइनल पुगिसकेका छन् । घरेलु टोली नेपाल भने दुवै टेष्ट राष्ट्रसंग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *