खेलकुद

सागको सम्पूर्ण खेलको लाईभ एनटीभीले दिने

सागको सम्पूर्ण खेलको लाईभ एनटीभीले दिने
१२ मङ्सिर २०७६ काठमाडौँ: सागको सम्पूर्ण खेलको लाईभ नेपाल टेलिभिजनले (एनटीभी)दिने भएको छ ।
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले (एनटीभी) दिने भएको हो ।
सागको प्रत्यक्ष प्रशारण अधिकार पाएको भारतीय कम्पनि एनके भेन्चर प्रालिको नक्षत्र न्युजले सागको प्रोडक्सन र प्रत्यक्ष प्रशारणका लागि एनटीभीसँग सम्झौता गरेको छ ।

सम्झौतासँगै सागको सबै खेल एनटीभी प्लसबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
आज हुने भलिबलको प्रत्यक्ष प्रशारण एनटीभी प्लसबाट हेर्न सकिन् छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *