समाचारसमाजस्वास्थ्य

विरामीलाई बलात्कार प्रयासको आरोपमा मेडिसिटीका डाक्टर पक्राउ

विरामीलाई बलात्कार प्रयासको आरोपमा मेडिसिटीका डाक्टर पक्राउ

१० मङ्सिर २०७६ काठमाडौँ: विरामीलाई बलात्कार प्रयास गरेको भन्दै ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डा. रोहितकुमार झालाइ प्रहरीले पक्राउ गरेको छ ।

स्वास्थ्य जाँच गर्ने क्रममा गोप्य अंगमा हात लागेको र त्यसपछि बलात्कार गर्न खोजेको भन्दै महिलाले उजुरी दिएपछि झालाई पक्राउ गरेको एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *