राजनितीसमाचार

भक्तपुरमा पनि कांग्रेसले नेकपालाई पछार्यो

भक्तपुरमा पनि कांग्रेसले नेकपालाई पछार्यो

१५ मंसिर २०७६ काठमाडौं : प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १ (क)मा नेपाली कांग्रेसले जित दर्ता गरेको छ ।

कांग्रेस उम्मेदवार कृष्णलाल भडेलले १३ हजार ७४८ मत पाएर बिजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।

यसैगरी नेमकिपाका उम्मेदवार निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

यहाँका कूल मतदाता ४५ हजार १५ मध्ये ३२ हजार ३७ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *