क्रिकेटखेलकुद

न्युजिल्याण्ड बिरुद्ध भारतको भिडन्त आज: सम्पूर्ण जानकारी

न्युजिल्याण्ड बिरुद्ध भारतको भिडन्त आज: सम्पूर्ण जानकारी

१० माघ २०७६ एजेन्सी: न्युजिल्याण्ड क्रिकेट टोलीले आज भारतको सामना गर्दै छ। न्युजिल्याण्ड र भारतको खेल आज २४ जनवरी देखि सुरु हुँदै छ । भारतले न्युजिल्याण्डसँग ५ वटा टी-२०,तिन वटा एकदिवसीय र तिन वटा टेस्ट मैच खेल्ने छ । यो चोटी शिखर धवन टिममा समावेश भएका छैन् । बाँया काँधमा चोट लागेको कारण शिखर धवनलाई टिममा समावेश गरिएको छैन् । भारतले शिखर धवन ठाउमा संजुसैमसनलाइ टी-२० सिरिजमा र पृथ्वी शॉ एकदिवसीय सिरिजमा समावेश गरेको छ। ।

न्युजिल्याण्ड बिरुद्ध भारतको टी-२० खेल तालिका
२४ जनवरी (शुक्रवार):पहिलो टी-२० इडन पार्क, अकल्याण्ड (१२:४५ बजे)
२६ जनवरी (आइतबार): दोस्रो टी-२० इडन पार्क,अकल्याण्ड (१२:४५ बजे)
२९ जनवारी (बुधबार): तेस्रो टी-२० सेड्डन पार्क, ह्यामिल्टन (१२:४५ बजे)
३१ जनवरी (शुक्रबार): चौथो टी-२० वेस्टपाक स्टेडियम, वेलिंग्टन(१२:४५ बजे)
२ फेब्रुअरी (आइतबार): पाचौ टी-२० बे ओभाल, माउन्ट माउन्गुन्इ(१२:४५ बजे)

न्युजिल्याण्ड बिरुद्ध भारतको एकदिवसीय सिरिजको खेल तालिका
५ फेब्रुअरी(बुधवार): पहिलो एकदिवसीय खेल सेड्डन पार्क, ह्यामिल्टन (७:४५ बिहान)
८ फेब्रुअरी(सनिबार): दोस्रो एकदिवसीय खेल इडन पार्क,अकल्याण्ड (७:४५ बिहान)
११ फेब्रुअरी (मंगलबार): तेस्रो एकदिवसीय खेल बे ओभाल,(७:४५ बिहान)

न्युजिल्याण्ड बिरुद्ध भारतको टेस्ट मैचको खेल तालिका
२१-२५ फेब्रुअरी:पहिलो टेस्ट मैच, बेसिन रिजर्व, वेलिंग्टन,(४:१५ बिहान)
२९-४ मार्च:दोस्रो टेस्ट मैच,ह्याग्ली ओभाल, क्राइस्टचर्च,(४:१५ बिहान)

भारत: विराट कोहली (कप्तान),रोहित शर्मा (उप कप्तान), संजु सैमसन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, रिषभ पंत (विकेटकिपर), शिवम दुबे, कुलदीप यादव, युजवेंद्र चहल, वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, मोहम्मद शमी, नवदीप सैनी , रवीन्द्र जडेजा, शार्दुल ठाकुर

न्युजिल्याण्ड: केन विलियमसन (कप्तान), हमीश बेनेट, टम ब्रुस,कोलिन डि ग्रान्डहोमे, मार्टिन गुप्टिल, स्कट कुग्लेइजन, डेरेल मिशेल, कोलिन मुन्रो, रस टेलर, ब्लेयर टिकनर, मिशेल सन्तनर,टिम सेफर्ट (विकेटकिपर),ईश सोढी, टिम साउथी।

भारतको एकदिवसीय स्क्वाडहरू: विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), पृथ्वी शॉ, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, ऋषभ पंत (डब्ल्यूके), शिवम दुबे, कुलदीप यादव, युजवेंद्र चहल, रविन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शमी, नवदीप सैनी , शार्दुल ठाकुर, केदार जाधव

Leave a Reply

Your email address will not be published. Required fields are marked *