खेलकुदफुटबल

जर्मन बुन्डेस लिगा: साविक विजेता वायर्नको बराबरी

जर्मन बुन्डेस लिगा: साविक विजेता वायर्नको बराबरी

२७ माघ २०७६ एजेन्सी: जर्मन बुन्डेस लिगामा आइतबार राति भएको खेलमा साविक विजेता वायर्नकले बराबरी खेलेको छ । साविक विजेता वायर्नकले लिपजिसँग बराबरी खेलेको छ । साविक विजेता वायर्न ४३ अंक सँगै अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

बुन्डेस लिगामा वायर्नको चौथो बराबरी हो । लिपजि ४२ अंकसंगै बुन्डेस लिगाको दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *