खेलकुदफुटबल

कोपा डेल रे: आज बार्सिलोनाले मेस्सी, बुस्केट्स र पिकेलाई विश्राम दिने

कोपा डेल रे: आज बार्सिलोनाले मेस्सी, बुस्केट्स र पिकेलाई विश्राम दिने

८ माघ २०७६ एजेन्सी: आज राति कोपा डेल रे अन्तर्गत बार्सिलोनाले आज इबिजा समाना गर्दै छ । आजको खेल ११:४५ बजे देखि सुरु हुँदै छ । आजको खेलमा बार्सिलोनाले मेसी, बुस्केट्स र पिकेलाई विश्राम दिने भएको छ । लुइस स्वारेज र औसमाने डेम्बेले चोटका कारण टोलीमा उपस्थित हुने छैनन् ।

बार्सिलोनाले इबिजा बिरुद्ध खेलेको ३ तिन दिन पछि बलियो टोलि भ्यालेन्सियासँग खेल्नु पर्ने भएकाले मेस्सी, बुस्केट्स र पिकेलाई विश्राम दिएको हो ।

यसअघि अन्तिम ३२ को खेल डबल राउंड रोबिन आधारमा खेलाइन थियो भने यो चोटी सिगल मैचा मात्र खेलाईनेछ । एक खेलमा विजय हुने टोलि सिधै अर्को राउन्डमा पुग्ने छ । अन्तिम ३२ को १६ वटा खेल जनवारी २२ मा हुने छ ।

यस्तो छ कोपा डेल रे फुटबलको ड्र

कोपा डेल रे: आज बार्सिलोनाले मेस्सी, बुस्केट्स र पिकेलाई विश्राम दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *