खेलकुदफुटबल

ए डिभिजन लिगमा आज दुई खेल हुँदै (सम्पूर्ण जानकारी)

ए डिभिजन लिगमा आज दुई खेल हुँदै (सम्पूर्ण जानकारी)

२८ पौष २०७६ काठमाडौँ: ए डिभिजन लिगमा आज दुई खेल हुँदै छ । आजको पहिलो खेलमा एनआरटी र पुलिस क्लबबिच हुँदै छ भने दोस्रो खेल एपिएफ र च्यासलबिच हुने छ ।

एनआरटी र पुलिस क्लबबिचको खेल १२ बजे सुरु हुन्छ भने दोस्रो खेल एपिएफ र च्यासल क्लबबिचको खेल ३ बजे देखि सुरु हुँदै छ ।

एनआरटीको ५ खेलबाट ५ अंक रहेको छ । एनआरटी दुई खेलमा पराजित दुई खेलमा जित दर्ता गरेको छ भने एक खेल बराबरी खेलको छ । ५ अंक जोडेका एनआरटी नबौ स्थानमा रहेको छ । ८ अंक जोडेको जोडेको नेपाल पुलिस क्लब छैठौ औं स्थानमा रहेको छ । नेपाल पुलिस क्लब २ खेलमा जित २ खेल बराबरी र १ खेलमा पराजित रहेको छ ।

च्यासल यूथ क्लब एकमा जित, दुईमा बराबरी र दुइमा पराजित रहेको छ। च्यासल ५ अंकसहित ११ औं स्थानमा रहेको छ । एपिएफ अंक तालिकाको १३औ स्थानमा रहको छ । एपीएफ एक जित,एक बराबरी र तीन हारका साथ १३ औं स्थानमा छ ।

आज हुने लिग चरणको दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *