१४ वर्षपछि नेपालले फस्ट क्लास क्रिकेट खेल्दै

ए१४ वर्षपछि नेपालले फस्ट क्लास क्रिकेट खेल्दैमसीसीसँग खेल्दै यू-१९ नेपाली टोली

१४ वर्षपछि नेपालले फस्ट क्लास क्रिकेट खेल्दै
२० कार्तिक २०७६ काठमाडौँ: १४ वर्षपछि नेपालले आज एमसीसीविरुद्व फस्ट क्लास क्रिकेट खेल्दै छ ।
आजको खेल त्रिवि मैदानमा बिहान साढे ९ बजेपछि सुरु हुनेछ ।
टिममा रहेका सोमपाल कामी र शरद भेषवाकर बाहेक अन्य खेलाडीले फस्ट क्लास क्रिकेट खेलेका छैनन् ।
तेहीभएर कम्तीमा ९ नेपाली खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गर्नेछन् ।
स्वंयम कप्तान ज्ञानेन्द्र मल्ललेनै प्रथम श्रेणीमा डेब्यू गर्दै छन् ।

एमसीसीको पूर्ण टोली :

जिमी एडम्स(कप्तान), यासिर अराफात, बिली गोडलेमान, मिल्स हामान्ड, ओलभर डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमस, विल वान्डर्सपार, इड योंग, टम वेस्टली र क्रिस राइट ।

एकदिवसिय नेपाली टोली :

आरिफ शेख, वसन्त रेग्मी,बिक्रम शोब,विनोद भण्डारी,दीपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल, इशान पाण्डे,करण केसी,ललित नारायण राजवंशी,पारस खड्का,रोहित कुमार पौडेल,सन्दीप लामिछाने,शरद भेषवाकर र सोमपाल कामी ।

एमसीसीसँगको खेल तालिका –
६ देखि ८ नोभेम्बर : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसिय)
९ नोभेम्बर : एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू-१९ टिम (टी-ट्वान्टी)

पोखरामा हुने खेल –

११ नोभेम्बर : एमसीसीविरुद्ध पोखरा आमन्त्रण-११ (२० ओभर)
१२ नोभेम्बर : एमसीसीविरुद्ध मुख्य मन्त्री -११ (२० ओभर)

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...