‘हामी यस्तै त हो नि ब्रो’ गायक भिटेन पक्राउ

‘हामी यस्तै त हो नि ब्रो' गायक भिटेन पक्राउचर्चित र्यापर भी-टेनलाई स्टेज मै ढुंगा प्रहार भएपछी रुदै स्टेज छोडे

‘हामी यस्तै त हो नि ब्रो’ र्‍यापर भिटेन पक्राउ
‘हामी यस्तै त हो नि ब्रो’ गायक भिटेन पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चर्चित र्‍यापर समिर तामाङ ‘भिटेन’लाई पक्राउ गरेको छ।
अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गित गाएको भन्दै भिटेनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
माहाशाखाका प्रमुख एसएसपी सहकुल थापाले समिर तामाङ ‘भिटेन’माथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...