स्वास्थ्य टिप्स: हेर्नुहोस नरिवल सेवनको १५ लाभदायक फाइदाहरु

आखिर किन मन्दिरमा नरिवल चढाइन्छ र फोडिन्छ ? स्वास्थ्य टिप्स: हेर्नुहोस नरिवल सेवनको १५ लाभदायक फाइदाहरु नरिवलको पानी खानुका आश्चर्यजनक फाईदाहरु

स्वास्थ्य टिप्स: हेर्नुहोस नरिवल सेवनको १० लाभदायक फाइदाहरु

नरिवल प्राचिन काल देखि नै औषधिको रुपमा लिने गरिन्छ । नरिवल धार्मिक र आर्थिक दृष्टिले अति महत्वपूर्ण मानिएको छ । नरिवलले मानिसलाई पौष्टीक आहार प्रदान गर्दछ । नरिवल धार्मिक पूजा, विवाह, व्रतबन्ध शुभकार्य, यज्ञ, शुभ साईत आदिमा आवश्यक मानिन्छ ।

शुद्ध नरिवलको तेल घाउ, खटिरा, एलर्जी भएको ठाउँमा लगाउँदा यसले निको हुन मद्दत गर्दछ । आयुबेदिक औषधि बनाउँदा पनि नरिवलको तेल प्रयोग गरिएको हुन्छ । सुन्नीएको ठाउँमा नरिवलको तेल लगाउँदा सुन्नीन कम हु“दै जान्छ । हाम्रो शरीरलाई पानि भरिएको नरिवलले बढी फाइदा गर्दछ ।

नरिवलको तेलसँगै नरिवलका फल खाँदाका केहि फाइदाहरु

१.कोलइस्ट्रोल कम गर्न मद्दत गर्दछ ।

२.पाचनिक्रयामा मद्दत गर्दछ ।

३.चाउरीपना हटाउन मद्दत गर्छ ।

४.हरमोनलाई नियमित क्रियामा राख्दछ ।

५.वजन घटाउन मद्दत गर्दछ ।

६.मेटावोलिजम बढाउँछ ।

७.संक्रमण हुन बाट जोगाउँछ ।

८.विर्सने बानी हटाउँछ ।

९.शरीरमा गुलकोजको मात्रा बढा

१० : गर्मीले गर्दा अलि–अलि पिसाब हुने, राम्ररी खुलस्त भएर नआउने रोगमा बिहान\बेलुका नरिवलको पानी खाने गरे पिसाब खुलेर आउनेछ ।

११:नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान/बेलुका १\१ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ ।

१२:नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान/बेलुका १\१ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ।

१३ :नरिवलको तेल टाउकोमा हाल्ने गरेमा कपाल कालो, लामो, बलियो, बाक्लो हुनलाई पूर्ण मद्दत गर्दछ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...