स्वास्थ्य ज्ञान: अनुहारको तिलकोठी हटाउने घरेलु उपाए

स्वास्थ्य ज्ञान: अनुहारको तिलकोठी हटाउने घरेलु उपाए

स्वास्थ्य ज्ञान: अनुहारको तिलकोठी हटाउने घरेलु उपाए

१३ साउन २०७६ : अनुहारमा आको तिलकोठी अब घरमै हटाउन सकिने छ । पुरुषभन्दा पनि महिलाहरू यो समस्याबाट बढी ग्रसित हुन्छन् । यसको सही उपचार गर्न धेरै खर्चसमेत गरिरहेका हुन्छन् ।

अनुहारमा आउने तिलकोठीले सुन्दरतामा पनि असर पुर्‍याउन सक्छ ।हरियो धनियाँको रसमा दुईदेखि चार थोपा कागतीको रस तथा तीनदेखि पाँच थोपा बियर मिसाएर अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ ।

बेसार एवं दही मिसाएर अनुहारमा लगाउने । लगाएको २० मिनेटपछि नुहाउँदा अनुहारको तीलकोठी सफा हुन्छ ।

एक कप दूधमा दुई चम्चा ह्विस्की मिसाएर आधा कप हुने गरी पकाउने अनि उक्त लेपलाई सुत्नुअघि अनुहारमा लगाई २० मिनेटपछि पखाल्ने । यसो गर्दा अनुहारको तीलकोठी हराउँछ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...