स्पेनिस ला लिगा:बेन्जिमाको गोलमा रियलको जित

स्पेनिस ला लिगा:बेन्जिमाको गोलमा रियलको जित

स्पेनिस ला लिगा:बेन्जिमाको गोलमा रियलको जित

६ साउन २०७६ एजेन्सी: बेन्जिमाको गोलमा रियल मड्रिडले जित दर्ता गरेको छ । आइतबार राति सेभियाकै घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले १-० गोलको जित दर्ता गरेको हो । रियलको जितमा खेलको ६४ औ मिनेटमा बेन्जिमाले विजयी गोल गरेका थिए ।

जिनेदिन जिदानको टिम रियल स्पेनिस लिगमा अपराजित छ । दोस्रो स्थानको रियलले ५ खेलबाट ११ अंक बटुलेको छ । सेभिल्ला १० अंक सहित पाँचौ स्थानमा छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...