सेक्सी चुटकिला – नेपाली जोक्स – Nepali Sexy Jokes – Bishwa Ghatana

सेक्सी चुटकिला - नेपाली जोक्स - Nepali Sexy Jokes - Bishwa Ghatana

सेक्सी चुटकिला – नेपाली जोक्स – Nepali Sexy Jokes – Bishwa Ghatana

तिमीले नुहाएको देखेको छैन

शेरेले College मा एउटि केटिलाई सोध्यो

“तिमि कहिल्यै नुवाउदिनौ कि क्या हो ?”
.
.
केटि : “म सधै नुहाउछु है, तर तिमिले किन सोधेको ?”
..
.
.
. .
.
.
.
.
.
शेरे : (मुस्कुराउदै) “कहिले पनि तिमीले नुहाएको देखेको छैन त्यै भएर सोधेको”

बैनीको बिहेमा १ लिटर BLOOD दाइजो मागेकाछन्

यौटा लामखुट्टेले दिउसै यौटा मान्छेलाई
टोक्यो
.
.
.
.
.
मान्छे : दिउसै पनि टोक्छ्स साले ???
.
.
.
.
.
लामखुट्टे: ” के गर्नु हजुर,
घरमा आमा बिमारी हुनुहुन्छ, बैनी जवान
भाकी छे, बैनीको बिहेमा १ लिटर BLOOD
दाइजो मागेकाछन्….

एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन

त्यो तेरो बहिनी पर्छ , आफ्नु आमा लाई नभन

छोरा : बुआ मैले केटि मन पराको छु ॥
बाउ : कल्लाई मनपराईस ॥
छोरा : रिता आंटि को छोरी लाई ॥
बाउ : ओ no no त्यो तेरो बहिनी पर्छ के ॥ तेरो आमा लाई नभन ल ॥
अर्को दिन
छोरा: बुआ आज मैले अर्को केटि लाई मन पराए ॥
बाउ : कल्लाइ ??
छोरा : टिना आंटी को छोरी लाई लाई ॥
बाउ: ओ no no त्यो पनी तेरो बहिनी पर्छ ॥ आफ्नु आमा लाई नभन ल ॥
छोरो लाई लास्टइ रिस उठेछ अनि आमा लाई भनिदिएछ
छोरा : आमा मैले जुन केटि लाई मन पराए नि बाउ ले उसको छोरी हो तेरो बहिनि पर्छ भन्छ ॥
आमा : मेरो छोरा त जल्लाई मन पराउछ तेहि संग बिहे गर ॥ उस्को टेनसन न ले त्यो तेरो बाउ हैना ॥
छोरा ठाउ को ठाउ बिहोस

एकचोटी किस गरम

काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान(Kiss) गर्न थाले ।
यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ??
कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी ।

चुटकिला :पाकेटमार र डाक्टर

डाक्टर (बिरामीसित कुरा गर्दै) : यदि तपाइ भिडभाडबाट बच्नु भयो भने तपाईं यो बिरामीबाट निको हुनु हुने छ ।

बिरामी : तर डाक्टर साब ! म भिडभाड बाट टाढा हुन असम्भव छ ।

डाक्टर : किन के भयो र ?

बिरामी : म आफ्नो पेशाले मजबुर छु क्या डाक्टर साब !

डाक्टर : किन तपाईको पेशा के हो र ?

बिरामी : डाक्टर साब ! म त कै गर्दिन तर प्रहरीले जैले पक्रिदा पनि ‘यो  पेसाले पाकेटमार हो’ भन्छ ।

घर ज्वाईं श्रीमान

विवाह भएको एक वर्षा पछि सीमाको आफ्नी साथी रेणु संग भेट भएछ । एकअर्काको हालखबर सोधखोज पछि

रेनुले आफ्नी साथी सीमालाई भनि, ‘तिमीलाई त मोज छ है, घर ज्वाई पतिलाई आफ्नो नियन्त्रणमा राख्न सक्छौ ।

सिमा : ‘कहाँ हुनु, उसले उल्टै मलाई नियत्रणमा राखेको छ ।

रेणु  (अचम्म मान्दै ) : त्यो कसरी ?

सिमा : कुरा कुरामा माइत जाने धम्कि दिई रहन्छ, त्यै भएर !!!

जब तिम्रो बिहे हुन्छ

गर्लफ्रेन्ड र ब्वाईफ्रेन्ड एक सुनसान ठाउमा बसीरहेका थिए
ब्वाईफ्रेन्डले गर्लफ्रेन्डलाई touch गर्न खोज्यो ।
गर्लफ्रेन्ड: don’t touch me. touch गर्ने भए बिहे पछि मात्रै .
ब्वाईफ्रेन्ड: (जुरुक्क उठेर हिड्न खोग्दै) ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।

मुखमा पाउडर

सधै खानु भन्दा अगाडी आमाले चोरको मुख धुने गर्दी रहिछिन, एक दिन छोराले आमालाई सोधेछ!

छोरा : आमा, सधै खानुभन्दा पहिला तपाइंले नेरो मुख किन धोईदिनु हुन्छ ?

आमा :  छोरा, मुख फोहोर हुन्छ, त्यसैले !

छोरा (मुख धोईसकेपछी ): त्यसो भए अब तपाईंले लगाउने पाउडर लगाउछु, सधै सफा हुन्छ ।

मात्र पाँच मिनेट

खान धिलोभाएको झोकमा

पति (रिसाउदै ) : अहिलेसम्म बेलुकीको खान तयार भएको छैन ? मा गए बाहिर, उतै खाएर आउंछु !

पत्नी : एक छिन पख्नुस न, मात्र पाँच मिनेट पख्नुस न !

पति : किन पख्नु ? के पाँच मिनेमा खान तयार हुन्छ ?

पत्नी : हैन हैन, पाँच मिनेटमा मा पनि तयार भइल्छु भनेर नि !

ग्राहक र पसले

किराना पसल मा गई गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??

पसले आफ्नै धुनमा हुन्छ….

गाह्रक:(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा…) हजुर यहाँ के के पाइन्छ होला ??
पसले (झर्कदै): सबैथोक पाइन्छ के चाहियो..
गाह्रक: उसो भए रेखा थापाको नम्बर दिनुन ।

चुटकिला : तिमीले नुहाएको देखेको छैन

शेरेले College मा एउटि केटिलाई सोध्यो

“तिमि कहिल्यै नुवाउदिनौ कि क्या हो ?”
.
.
केटि : “म सधै नुहाउछु है, तर तिमिले किन सोधेको ?”
..
.
शेरे : (मुस्कुराउदै) “कहिले पनि तिमीले नुहाएको देखेको छैन त्यै भएर सोधेको”

चुटकिला : ‘हाकु काले’को एक कलमा पुतली बेहोस!

हाकुकालेले पुतलीलाई फोन गरेछ ।

हाकु : हाई मैया !

पुतली : हेलो कालु !

हाकु: के छ मैया ? मलाई टिम्रो निकै याड आइरा’छ।

पुतली : लौ, मेरो कालु पनि ! अघि भर्खर तेत्रोबेर गफ गरेको होइन त ।

झस्किँदै नम्बर हेरेर हाकुले भनेछ, ‘म्यामपाका …, फेरि टिम्लाई नै पो परेछ

पुतली ठाउँको ठाउँ बेहोस ।

चुटकिला : गर्भवती महिला…..!!!

(अचानक! साझा यातायात गोंगबु चोकमा झ्याप्प रोकियो । बसको ढोका खुल्यो । भित्रका मान्छेहरु ओर्ले । त्यतिकैमा एक सुन्दर युवती बस भित्र छिरि । केहि बेरपछि बस गुड्न लाग्यो । एउटा सिटमा मुन्द्रे बसिरहेको थियो । ती युवतीले मुन्द्रेलाई भनी । 

युवती : दाई,मलाई तपाइँको सिट दिन्नुन ।

मुन्द्र : किन बैनि? यो त महिला सिट होइन । किन छोड्ने ?

युवती : होइन क्या म गर्भवती छु ।

मुन्द्रे : केहो पारा बैनी, यत्रो s.l.c पास गर्या मान्छेलाई झुक्याउन गर्भवती महिलाको पेट ठुलो हुन्छ । तिम्रो त सानो छ ।

युवती : (यताउति हेर्दै सानो स्वरमा) गर्भवती भएको भर्खर १ घण्टा भयो क्या!!!!

मुन्द्रे बेहोस ।

चुटकिला : हाक्कुले आफ्नै मिसलाई किस…..

हाक्कु : आफ्नो शिक्षिका मिस्स, के तपाईले मेरो मोबिलेमा फोन गर्नुभएको थियो ?

शिक्षिका : मैले……छैन त, तर किन?

हाक्कु : हिजो मैले मेरो मोबाईलको स्क्रीनमा मिस कल लेखिएको थियो
त्येही भएर

चुटकिला : जड्याहा भगवान बनेपछि……!!!

दुइजना पुजारीहरु एक आपसमा बिबाद गर्दै थिए । दुवैजना आफु भगवान भएको दाबि गर्दै थिए । यतिकैमा एक जड्याहा त्यहाँ आइपुग्यो र उनीहरुको कुरा सुन्न थाल्यो ।

पहिलो पुजारी : म हो भगवान ।

दोश्रो पुजारी : म हो भगवान ।

दुवै को कुरा सुनीरहेको जड्याहाले कराउदै भन्यो

जड्याहा : हैट, तिमीहरु दुवै जना भगवान हैन, भगवान त म हो ।

विवाद गरिरहेका पुजारीले तिन छक्क पर्दै सोधे : कसरि भगवान भइस त मुला जड्याहा ?

जड्याहा : म प्रमाणित गरेर देखाईदिन्छु ।

पुजारीहरू : कसरि ?

जड्याहा : लु हिड म संग ।

जध्यहाले दुवै पुजारीलाइ आफुले जाँड खाने गरेको भट्टीमा लग्यो ।

त्यहाँ पुग्ने बितिकै

भट्टीको सहुनी : (भित्र बाट कराउदै) हे “भगवान” त फेरी आईस ?

जड्याहा : (पुजारीलाई) देखिस म भगवान हो कि हैन । सहनीले मलाई भगवान भनेको सुनिस होलानी …..

पुजारी बेहोस………………………….!!!

चुटकिला : ममी! डार्लिङ्ग भनेको के हो ?

(आमा र छोरा बिहान खाना खाँदै हुन्छन्, त्यतिकैमा छोराले सोध्छ….)

छोरा : ममी…ममी डार्लिङ्ग भनेको के हो?

आमा : किन चाईयो ? चुप लागेर माम खाउ…स्कुल जान ढिला भैसक्यो।

छोरा : ह्या! भन्नु न। प्लिज…..के मामु।

आमा : डार्लिङ्ग भनेको माया गरेर बोलाउने शब्द हो।

छोरा : ए! त्यर्ही भएर पो ड्याडीले हाम्रो काम गर्ने दिदीलाई डार्लिङ्ग! डार्लिङ्ग! भन्नु भाको रै’छ।

चुटकिला : बन्दुक बिना नै बाघ ठहरै ……!!!

असि बर्षको बुढो डाक्टरकोमा गएछ र निकै फुर्ति लगाउँदै कुरा गर्न थालेछ र भनेछ,

बुढो: मेरी २८ बर्षकि बुढी गर्भवती भएकी छे, यसमा तपाइको के भनाइ छ ?

पहिले देखिनै बुढो को कुरादेखि रिस उठेको डाक्टरले जवाफ दियो,

डाक्टर: म एउटा कथा भन्छु सुन्नु हुन्छ ?

बुढो : सुन्छु भन्नुस न ?

डाक्टर: ल सुन्नुस त्यसो भए , एकपटक एउटा शिकारीले हतारमा झुक्किएर बन्दुकको सट्टा छात बोकेर शिकार गर्न भनेर हिडेछ । जँगल पुग्ने बितिकै उसले बाघ देख्यो र हतपत्त बन्दुक पडकाउन खोज्दा छाता ड्याम्म उग्रिन्छ, त्यतिमा त्यो बाघ त्यहि ढल्यो र ठहरै मर्यो ।

बुढो : धत् ! त्यस्तो पनि हुन्छ ? त्यो त असम्भव छ, कुनै अर्को व्यक्तिले बाघलाइ बन्दुक हानेको हुनु पर्छ, नत्र कहाँ ढल्छ?

डाक्टर : हो मैले नि त्यै भनेको, बन्दुक बिना शिकार कसरि गर्नु भयो भनेर ?

चुटकिला : तिमीलाई अलिकति के पठाउँ …..???

भ्यालेन्टाइन डे नजिकिदै गर्दा GF ले BF लाइ एउटा रोमान्टिक SMS पठाइछे……….

प्रिय, यतिबेला तिमि हाँसीरहेको छौ भने, मलाइ अलिकति तिम्रो “मुस्कान” पठाउ…….

प्रिय, यतिबेला तिमि रोइरहेको छौ भने, मलाइ अलिकति तिम्रो “आँशु” पठाउ……….

प्रिय, यतिबेला तिमि निदाईरहेको छौ भने, मलाइ अलिकति तिम्रो “मिठो सपना” पठाउ…….

केटाले तुरुन्तै रिप्लाई पठाएछ ….

प्रिय, म यति बेला ट्वाइलेटमा छु, भन अब म तिमीलाई अलिकति के पठाउँ…..???

चुटकिला: भोलि भ्यालेन्टाइन

केटा : डार्लिङ भोलि त भ्यालेन्टाइन डे ….!!!

केटि : अ हो त !! के गिफ्ट दिन्छौ मलाई….!!!

केटा : के दिनु र खै ?

केटि : छिटो भानन के दिन्छौ ?

केटा : रिङ दिन्छु नि त….!!!

केटि : रिङ ? wow superb, ‘love u darling’

केटाले हास्दै भन्यो : न उठाउनु नि मोबाइलमा ब्यालेन्स छैन ने धेरै….!!!

केटि : ट्वा……………!!!

चुटकिला: रोडको बीचमा पुलिस

एउटा मोटरसाईकलमा तिनजाना केटाहरु स्पीड आउँछ |

रोडको बीचमा उभिएर पुलिस कराउँछ : एउटा मोटरसाईकलमा तिन तिन जाना ??

त्यही पनि हेल्मेट छैन horn पनि बजाउदैन, रोक रोक !!

केटाहरु : बाटो छोड़,,, हवलदार साहब !!! यसमा अझै ब्रेक पनि छैन !

चुटकिला : शेरेको सुहागरातमा…..!!!

शेरे र शेरेको बुढीको यही मंसिरमा विहे भयो। उनीहरु पुषको जाडोमा सुहागरात मनाउन पोखरा गएका थिए। रात परेपछि सेरेले सुटुक्क आफ्नो बुढीलाई सोध्यो….

शेरे : प्रिय! अनुमति छ हैन त?

शेरेकी बुढी : ओके छ त! अरुलाई त कैले नाई भनिन, झन् हजुर त मेरो बुढा।

चुटकिला : मेरो बुढीको ‘पेन्टी’

एक दिन दिउँसो हाकुकाले र हाकुकालेकी बुढी पुतली घरमै थिए। उनीहरुको छोरो ‘भुन्टे’ स्कुल गएको थियो। घरमा कोइ नभएको मौका छोपेर उनीहरुले रोमान्स गर्ने निधो गरे।

पुतली : ऐया! घोचो….

हाकुकाले : ए!!! पेटी त निकाल नै बिर्सेछ हे…हे..।

एकछिन पछि ढोकामा कसैले ढकढक गर्छ।

हाकुकाले : माम्पका…..यस्तो बेला फेरी को हो ?

पुतली : जो भए पनि ढोका खोल…जाउ

हाकुले ढोका खोल्छ। 

हाकुकाले : के भो पासा? भन…

अर्को व्यक्ति : हेर्नुन् मेरो बुढीको ‘पेन्टी’ माथि सुकाको थियो। हराए छ, एकचोटी हेर्दिनु त तपाईकोमा कतै पर्यो कि?

हाकु : का! पासा टेरो बुढीले कैले पेन्टी लाउदैन, कसरी हराउँछ?

अर्को व्यक्ति : हो त है, साँची मेरो बुढीले कैले पेन्टी नै लाउन्दैन नि।

नेपाली चुटकिला : डाक्टर र पागल

नेपाली चुटकिला : डाक्टर र पागल

डाक्टर: तिमी पागल कसरी भयौ?
पागल : मैले एक विधुवासँग विवाह गरे
उसको जवान छोरीसँग मेरो बाउले विहे गर्यो ,
यसरी मेरो छोरी मेरो आमा भई
उनिहरुको घरमा फेरि छोरी जन्म्यो
त्यो मेरो बहिनी भई … तर म उसको हजुरआमाको लोग्ने थिएँ
यसरी उ मेरो नातिनि पो भई
यसरी मेरो छोरो ले बहिनिलाई पनि हजुरआमा भन्नुपरयो
अनि म आफ्नो छोराको भन्जा भए
अनि मेरो बाउ मेरो ज्वाँई भयो
अनि मेरो आफ्नो छोरा हजुरबुवाको साला भयो अनि… .

Doctor:- बस चुप लाग अर्ध पागल मलाई पनि पागल बनाउछ कि हो…..

जिग्री र रक्षा डेटिंगमा मस्त…..

जिग्री र रक्षा डेटिंगमा मस्त थिए। त्यतिकैमा जिग्रिले रक्षाको दिमाग चाट्यो ।
जिग्री : रक्षा, एक किस देउन….
रक्षा : नाइँ, हुँदैन।
जिग्री : देउन….
रक्षा : दिन्न…
जिग्री : ल, ल तिमि भन्छौ भने म तिम्लाई नछोई किस गर्छु।
रक्षा : त्यस्तो कसरी हुन्छ ? छोई हाल्छ नि, हाउडे!!!
जिग्री : नछोई गर्छु, छोयो भने १०० रुपैंया दिन्छु।
रक्षा : ल!
(जिग्रिले रक्षाको गालामा च्वाप्प किस गर्छ।)
रक्षा : तिम्ले त छोयौ, ल मलाई सय रुपैंया चाईयो।
जिग्री : हो है, मैले त छोए, (पर्सबाट १०० रुपैंया झिकेर) ल लिउ।
रक्षा : ल, म पानीपुरी खाएर आउंछु ल ।
जिग्री : हस! (रक्षा जान्छे, त्यसपछि जिग्री मनमनै बोल्दै) किस गर्न पाएपछि जाबो १०० रुपैंया के हो र ?

जब तिम्रो बिहे हुन्छ

गर्लफ्रेन्ड र ब्वाईफ्रेन्ड एक सुनसान ठाउमा बसीरहेका थिए
ब्वाईफ्रेन्डले गर्लफ्रेन्डलाई touch गर्न खोज्यो ।
गर्लफ्रेन्ड: don’t touch me. touch गर्ने भए बिहे पछि मात्रै .
ब्वाईफ्रेन्ड: (जुरुक्क उठेर हिड्न खोग्दै) ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।

एकचोटी किस गरम

काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान(Kiss) गर्न थाले ।
यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ??
कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी ।

Blood Test and Urine Test

काले र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै च्यान्टे

च्यान्टे : ओए …गोरे किन रोको यार त…?

गोरे : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!

च्यान्टे : अनि काले त किन रुइरको …

काले : मेरो त Urine Test गर्न पर्छ रे …उ हु उ हु

ग्राहक र पसले

किराना पसल मा गई गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??

पसले आफ्नै धुनमा हुन्छ….

गाह्रक:(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा…) हजुर यहाँ के के पाइन्छ होला ??
पसले (झर्कदै): सबैथोक पाइन्छ के चाहियो..
गाह्रक: उसो भए रेखा थापाको नम्बर दिनुन ।

खोइ त मेरो किस

कालेलाई ठुलै lottery परेछ अनि एउटा कपडा पसल खोल्यो ।

यस्तैमा एकदिन गोरेको बुढी कपडा किन्न कालेको दोकानमा गइछ । एउटा रातो साडीतिर देखाउदैँ: त्यो रातो साडीलाई कति हो ?

काले जिस्कदैः एक किस ।

गोरीले एकछिन सोचेपछिः ठिक छ प्याक गरिदिनुहोस ।

कालेले खुसी हुदैँ प्याक गरिदिन्छ अनिः खोइ त मेरो किस ।

गोरीः म घर गएर सासुलाई पठाइदिन्छु है…भन्दै दोकानबाट जान्छे ।

“हेर्न , धुर्मुसको पुच्छर अगाडी छ त”

एक दिन धुर्मुस खोलामा नांगै नुहाईरहेको थियो

त्यतिकैमा एक बादरले देखेछ र एकदम हास्न थालेछ

हास्दा हास्दा मर्नै लागे पछी छेउको अर्को बादरले आएर सोधेछ

अर्को बादर : ओई! किन पागल जस्तै यसरी हासेको ?

हासो रोक्दै पहिलो बादर : उ त्यहाँ हेर्न

दोश्रो बादर : के हेर्नु ?

पहिलो बादर : उ त्यहाँ हेर्न त्यो मान्छे नुहाएको

दोश्रो बादर : अनि क भो त ?

पहिलो बादर : हाम्रो पुच्छर पछाडी हुन्छ त्यो मान्छेको त हेर्न अगाडी पो रहेछ….देखिनस!!

शेरेको बुढीले सबै लुगा खोल्दै भनि….

अचानक रातको १२ बजे शेरेको बुढीले सबै लुगा खोली र सेक्सी नजरले शेरेलाई हेर्दै पेटिकोट पनि खोली अनि भनी…….

शेरेको बुढी : अब थाहा छ नि के गर्नुपर्ने भनेर ?

शेरे : इस् !!! यस्तो चिसोमा यति राती त म कपडा मरे नि धुन्न !

साथी हजुरहरुसँग भएका रमाइला नेपाली जोक्सहरु तल दिइएको कमेन्ट बक्स प्रयोग गरी शेयर गर्नुहोला ।

तपाइँहरुसंग पनि यस्ता रमाईला आफ्नै चुटकिला/कथा/कविता/गजल छन् भने हामीलाई आफ्नो नाम, ठेगाना र फोटो सहित प्रस्ट पठाउनुहोला। हामी धेरै भन्दा धेरै पाठकहरु माझ पुर्याउने प्रयत्न गर्नेछौ।
पठाउनका लागि : (bishwaghatana@gmail.com)

सोसियल मिडियामा सेयर गर्नुहोस !
Loading...