सुन र चाँदीको भाउ घट्ने क्रममा,यस्तो छ बजार मूल्य

सुन र चाँदीको भाउ घट्ने क्रममा,यस्तो छ बजार मूल्य आज एक हजारले घट्यो सुनको मूल्यबढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?आज सुनको मूल्य स्थिर, हेर्नुहोस् तोलाको कति पुग्यो ?सुनचाँदीको भाउ आजपनि बढ्यो,तोलाको कति ?आज फेरी अकासियो सुनको मुल्य,तोलामा ११ सय वृद्धिआज फेरी घट्यो सुन-चाँदीको भाउ, तोलाको कति ? हेर्नुहोस्आज सुनचाँदी मूल्य स्थिरहिजो बढेको सुनको मूल्य आज घट्यो, हेर्नुहोस् तोलाको कति पुग्यो ?

सुन र चाँदीको भाउ घट्ने क्रममा,यस्तो छ बजार मूल्य

१३ साउन २०७६ काठमाडौँ: आज (आइतबार) पनि सुनको भाउ घटेको छ ।

हिजो आइतबार नेपाली बजारमा छापावाल सुनको भाउ ७० हजार २०० मा कारोबार भएको थियो ।

आज भने छापावाल सुनको मूल्य रु २०० घटेर ७० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तेजावी सुन ६९ हजार ७०० मा कारोबार भएको छ ।

सुन सँगै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

चाँदी पनि सोमबार रु ५ ले घटेर रु ८४० मा कारोबार भएको महासंघले जनाएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...