विदेशी मुद्राको आजको विनिमयदर, कुन देशको कति ?

विदेशी मुद्राको आजको विनिमयदर, कुन देशको कति ?

३ माघ  २०७६ काठमाडौँ: नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलरको एकको खरिददर ११३ रुपयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ११३  रुपयाँ ७७ पैसा रहेको छ । एक युरोको खरिददर १२६  रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७  रुपैयाँ ७७ पैसा र बिक्रिदर १४८ रुपैयाँ ५६    पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३५ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७२ रुपैयाँ ०७ पैसा र बिक्रिदर ३७५ पैयाँ ०५ पैसा रहेको छ ।

विदेशी मुद्राको आजको विनिमयदर, कुन देशको कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *