साफ यू-१८: उदघाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने

साफ यू-१८: उदघाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने

साफ यू-१८: उदघाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने

६ भाद्र २०७६ काठमाडौँ : साफ यू-१८ को पहिलो उदघाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ ।साफले बिहिबार दोस्रो पटक सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी माल्दिभ्स पाएको हो ।

दक्षिण एसियालका ६ राष्ट्रको सहभागितामा च्याम्पियनसिप असोज ३ देखि १२ गते सम्म हलचोकस्थित एपिएफको मैदानमा हुनेछ । समूह एमा नेपाल, माल्दिभ्ससहित भुटान रहेका छन् । समूह बीमा बंगलादेश श्रीलंका र भारत रहेका छन् ।

नेपालले असोज ३ गते माल्दिभ्ससँ खेल्नेछ । नेपालले त्यसको दुई दिन पछि असोज ५ गते भुटानसँग खेल्नेछ । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । दुवै सेमिफाइनल १० गते हुनेछ भने फाइनल १२ गते हुनेछ । साफका लागि अहिले ३० खेलाडी प्रशिक्षणमा रहेका छन् ।

Nepal U18 Preliminary Squad:

Goalkeepers: Bishal Sunar, Rohit Karki, Surya Adhikari, Pujan Hona, Nishan Khadka, Aakash Ranabhat.

Defenders: Bishal Basnet, Randip Poudel, Padam Bhattarai, Ashim Gurung, Sujan Sharma, Nabin Gurung, Roshan Dong, Yubesh Thapa, Bishant Basnet, Alik Rumba, Anjan Maharjan, Raju Pandit, Bishal Shahi.

Midfielders: Sishir Lekhi, Dipesh Gurung, Roshan Rana Magar, Rajan Pun, Akash Buda Magar, Rejin Majhi, Sanjeev Lama, Jaya Gurung, Manish Thapa, Kushal Phuyal, Aadit Gurung, Shyamu Murmu, Sanju Shrestha, Nitin Thapa, Samrat Sunuwar, Rohan Karki, Mausam Subba.

Forwards: Brijesh Chaudhary, Sachu Gurung, Niraj Chaudhary, Kailash Lamichhane, Karlosh Bakhariya, Darshan Gurung, Abhishek Shrestha, Sanju Sen, Kritis Ratna Chhanju, Manish Dangi.

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...