सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएनआईपीएल: सन्दीपले आइपीएलको नयाँ सिजनमा पनि दिल्लीबाटै खेल्ने निछित

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

२८ साउन २०७६ :नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

जानकारीअनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए तर अमेरिकाको दूतावासले भिसा अस्वीकार गरेको छ ।

सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा म आश्चर्यमा परेको छु भनेर ट्वीट गरेका छन् । उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।

अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान गाह्रो भएको सन्दीपले ट्वीटरमा उल्लेख गरेका छन्।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...