सन्दीप लामिछानेको टिम बार्बाडोसले जित्यो सीपीएलको उपाधि

सन्दीप लामिछानेको टिम बार्बाडोसले जित्यो सीपीएलको उपाधि

सन्दीप लामिछानेको टिम बार्बाडोसले जित्यो सीपीएलको उपाधि

२६ असोज २०७६ एजेन्सी: सन्दीप लामिछानेको टिम बार्बाडोसले सीपीएलको उपाधि हात परेको छ । ब्रायन लारा रंगशालामा आइतबार बिहान सम्पन्न फाइनलमा गुएना अमेजन वारियर्सलाई २७ रनले हराउँदै बार्बाडोसले उपाधि जितेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको बार्बाडोसले ६ विकेट गुमाएर १७१ रनको लक्ष्य दिएको थियो ।जवाफी ब्याटिङ गरेको २० ओभरमा ९ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

फाइनलमा सन्दीप भने उपस्थित थिएनन् । सन्दीप ६ खेल खेलेर राष्ट्रिय टिममा सामेल हुन ओमान आएका थिए ।

सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पारे ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...