विश्वचर्चित सिपिएल क्रिकेटको ड्राफ्टमा नेपालका ४ खेलाडीको नाम, यस्तो छ नामावली!

नेपालको ऐतिहासिक क्लिनस्विप!टी–ट्वान्टी विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोली घोषणाटी-२० विश्वकप छनोटका लागि २५ सदस्यीय टोलीको घोषणा,खेल तालिका सहित एसिसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिकटी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल कतारसँग खेल्ने

विश्वचर्चित सिपिएल क्रिकेटको ड्राफ्टमा नेपालका ४ खेलाडीको नाम, यस्तो छ नामावली!

२ जेठ २०७६ काठमाडौं : वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-ट्वान्टी क्रिकेटको ड्राफ्टमा नेपालबाट ४ खेलाडीको नाम समेत परेको छ ।

सिपिएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपालका सन्दीप लामिछाने, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल लगायतका ४ खेलाडी अटाएका छन् ।

गत सिजनको खेलमा नेपल्बता सन्दिप लामिछानेले स्थान बनाउन सफल भएका थिए । उक्त सिजनमा सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्सबाट खेलेका थिए ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...