विश्वकप फाइनल : न्युजिल्यान्ड विरुद्ध इंग्ल्यान्ड

विश्वकप क्रिकेटमा कसले कति रकम पाए?

विश्वकप फाइनल : न्युजिल्यान्ड विरुद्ध इंग्ल्यान्ड

विश्वकप क्रिकेटको फाइनलमा आज न्युजिल्यान्ड र आयोजक टोली इंग्ल्यान्डबीच उपाधिको लागि प्रतिस्पर्धा हुँदैछ । क्रिकेटको ‘घर’ लर्ड्समा हुने फाइनल खेल नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।

पहिलो पटक दुवै टिम उपाधि जित्ने लक्ष्यमा हुनेछन् । न्युजिल्यान्डले भारतलाई सेमिफाइनलमा १८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको भने इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

आजको खेल जसले जिते पनि विश्व क्रिकेटले नयाँ च्याम्पियन पाउने निश्चित छ । दुबै टोली एकदिवसीय विश्वकपमा पहिलो उपाधिको खोजीमा छन् ।

इंग्लैंड : इयोन मॉर्गन (कप्तान), मोईन अली, जोफ्रा आर्चर, जॉनी बेयरस्टो (विकेटकीपर), जोस बटलर, टॉम कुरैन, लियाम डॉसन, लियाम प्लंकेट, आदिल राशिद, जो रूट, बेन स्टोक्स, जेम्स विंस, क्रिस वोक्स, मार्क वुड.

न्यूजीलैंड : केन विलियमसन (कप्तान), टॉम ब्लंडल, ट्रेंट बोल्ट, कोलिन डी ग्रांडहोम, लॉकी फर्ग्यूसन, मार्टिन गप्टिल, टॉम लाथम, कोलिन मनरो, जिमी नीशम, हेनरी निकोलस, मिशेल सेंटनर, ईश सोढ़ी, टिम साउदी, रॉस टेलर

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...