विश्वकप क्रिकेट: आज अफगानिस्तानले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

विश्वकपमा बाँकी खेलहरु र अंक तालिका जानकारी बारे पूरा जानकारी !विश्वकप क्रिकेट: आज अफगानिस्तानले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै विश्वकप क्रिकेटका लागि अफगानी टिमको घोषणा,यस्तो छ नयाँ टिम

विश्वकप क्रिकेट: आज अफगानिस्तानले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तानले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । आजको खेल ३ :१५ बजे सुरु हुँदै छ । आजको खेल इंग्ल्यान्डको साउथहृयाम्पटनमा हुँदै छ ।

द रोजबल क्रिकेट मैदानमा बंगलादेश जित निकाल्दै शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्न चाहन्छ । बंगलादेशले ६ खेलबाट ५ अंक जोडेको छ । अफगानिस्तानविरुद्धको खेल बंगलादेशका लागि निकै महत्वपूर्ण छ ।अफगानिस्तान पहिलो जितको खोजीमा हुनेछ । अफगानिस्तान जारी विश्वकपमा जितविहीन एक्लो टिम हो । अफगानिस्तान प्रतियोगिताबाट बाहिरीसकेको छ ।

बंगलादेशलाई सेमिफाइनल सम्भावना कायम राखन आजको खेल जित्ने पर्ने दबाब छ ।न

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्पिmकर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।

अफगानिस्तान टिम

गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जऽान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, इक्रम अलिखिल, मुजिब उर रहमान, नजिबुलाह जऽान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...