विप्लव समूह र प्रहरी बीच झडप, एक प्रहरी र एक विप्लवका कार्यकर्ताको मृत्यु

अमेरिकी विश्वविद्यालयमा गोली चल्यो, दुइको मृत्यु

विप्लव समूह र प्रहरी बीच झडप, एक प्रहरी र एक विप्लवका कार्यकर्ताको मृत्यु

२५ असार २०७६ काठमाडौं : भोजपुर सदरमुकाममा बिप्लव समूह र प्रहरी बीच भएको भिडन्तमा एक प्रहरी र विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको छ ।

यो घटनाको भोजपुर सदरमुकामको हटिया लाइनमा भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...