लिग वान: घरेलु मैदानमा पीएसजी रिम्ससँग पराजित

लिग वान: घरेलु मैदानमा पीएसजी रिम्ससँग पराजित

लिग वान: घरेलु मैदानमा पीएसजी रिम्ससँग पराजित

९ साउन २०७६ एजेन्सी: घरेलु मैदानमा पीएसजी रिम्ससँग पराजित भएको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) १६ महिना पछि पहिलो पटक घरेलु मैदानमा रिम्ससँग २–० ले पराजित भएको हो ।

पीएसजी घरेलु मैदानमा भएको खेलमा रिम्सलाई जित दिलाउन हसाने कामारा र बौलाए डियाले एक–एक गोल गरे । खेलको २९ औँ मिनेटमा कामाराले गोल गर्दै पहुना टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । दोश्रो गोल भने बुलयी डियाले अतिरिक्त समयमा भएको थियो ।

हारसँगै पीएसजीले ७ खेलबाट १५ अंक जोडेको छ । विजेता रिम्सको ७ खेलमा ११ अंक छ । रिम्स आठौं स्थानमा छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...